आफूलाई आत्महत्या गर्न बाध्य बनाइएको भन्दै डाक्टर बेपत्ता
काठमाडौं,२ असार । सामाजिक सञ्जालमार्फत घर परिवारसँग माफी माग्दै रामेछाप अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.किशोर श्रेष्ठ सम्पर्कविहीन भएका छन् । जागिरको क्रममा आफूलाई विभिन्न व्यक्तिहरुले दुःख दिएको कुरा उल्लेख गर्दै उनले