काठमाडौंमा मनाइयो ट्युनिसियाको ६९औँ स्वतन्त्रता दिवस
काठमाडौं,८ चैत । ट्युनिसियाको ६९औँ स्वतन्त्रता दिवस नेपालमा पनि मनाइएको छ । नेपालको राजधानी काठमाडौंस्थित अवैतनिक वाणिज्यदूतको कार्यालय प्राङ्गणमा बिहीबार एक विशेष कार्यक्रम आयोजना गरी स्वतन्त्रता दिवस मनाइएको हो ।