ललितपुरमा आज बिहान ७ बजेदेखि राती १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी
काठमाडौं,२४ । जेनजी आन्दोलनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले मंगलबार बिहान कर्फ्यु आदेश जारी गरेको छ । बिहान ७ बजेदेखि रातिको १२ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०८८ को