जय नेपाल फाउन्डेसन सोलुखुम्बुद्वारा विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामाग्री बितरण
सोलुखुम्बु,२१ जेठ ।जय नेपाल फाउन्डेसन सोलुखुम्बुद्वारा थुलुङ दुधकोशी-२,स्थित ठकुमाला आधारभूत विद्यालयका ३५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री तथा खेलकुद सामाग्री बितरण गरेको छ। विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच सो समाग्री वितरण गर्दै