विद्यार्थीहरूलाई करियर मार्गदर्शन र विभिन्न तालिम प्रदान गर्दै ‘सौहार्द करियर फेस्ट’ सम्पन्न
दावा जाङ्बु शेर्पा,काठमाडौं,१२ साउन ।’लियो क्लब अफ काठमाडौं सौहार्द’को आयोजनामा र कान्तिपुर इन्टरनेशनल कलेजको सहकार्यमा ‘सौहार्द करियर फेस्ट–२०२५’ भव्य रुपमा सम्पन्न भएको छ। कक्षा १२ को परीक्षा सकेर बसेका करिब