पिडिपिले गर्यो एमालेलाई समर्थन
काठमाडौं,१० फागुन । जनताको जनवादी पार्टी, नेपाल (पिडिपि) ले आगामी निर्वाचनमा नेकपा एमालेप्रति समर्थन गर्ने निर्णय सार्वजनिक गरेको छ। पार्टीद्वारा जारी प्रेस वक्तव्यमा लोकतान्त्रिक गणतन्त्रमाथि भैरहेका देशी तथा विदेशी हस्तक्षेप