बिपन्न बर्ग र पत्रकारहरुका लागि राहत प्याकेज ल्याउन सभापति देउवाको माग
काठमाडौ १४ चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले न्यूनतम ज्यालादरमा कम नहुने गरी विपन्न वर्गलाई तत्काल राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन्। लकडाउनका कारण न्यून आय भएका कर्मचारी,