NASEA द्वारा गायिका तथा निर्माता सत्यकला राई सम्मानित
काठमाडौं,४ पौष । अमेरिकाको जोर्जिया राज्यको एट्ल्यान्टामा गत १३ डिसेम्बर २०२५ मा दक्षिणपूर्वी अमेरिकामा नेपाली संघ ९ल्ब्क्भ्ब्०ले एक कार्यक्रमको आयोजना गरि गायिका तथा निर्माता सत्यकला राईलाई विशेष सम्मान प्रदान गरेको