नेचासल्यान: अनुगमन नहुंदा ब्यबसायीको मनोमानी, मुल्यसूचि सच्याउन उपभोक्ताको माग
डिल्ली शर्मा , सोलुखुम्बु, २ बैशाख ।कोरोना संक्रमणको जोखिमका कारण आम नागरिकहरु त्रसित बनिरहेका बेला हालै मात्र उद्योग बाणिज्य संघ नेचा सल्यानले एकतर्फी रुपमा सार्बजनिक गरेको मुल्यसुचिप्रति स्थानीय उपभोक्ताले तीब्र