अतिक्रमित भुमि समेटेर नयाँ नक्सा सार्बजनिक गर्न संबिधान बाधक !
काठमाडौँ, ५ जेठ। दक्षिणी छिमेकी मुलुक भारतद्वारा अतिक्रमित नेपाली भुमि लिपुलेक,लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेत समेटेर नयां नक्सा सार्बजनिक गर्ने तयारीमा संबिधान बाधक देखिएको छ। भुमी ब्यबस्था तथा गरिबी निबारण