पीसीआर परीक्षणका लागि ७० पत्रकारको स्वाब संकलन
काठमाडौं, ५ जेठ। स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुले सोमबार सञ्चारग्राममा पत्रकारहरुको कोरोना परीक्षणको लागि स्वाब संकलन गरेको छ । प्रेस काउन्सिल नेपालको आयोजनामा पोलिमर चेन रियाक्सन