परिस्थितिको सूक्ष्म निगरानी गर्न सेना हाइअलर्ट
काठमाडौं,५ पुस। प्रतिनिधिसभा विघटनपछिको राजनीतिक घटनाक्रम र सुरक्षा चुनौतीबारे प्रधानसेनापपति पूर्णचन्द्र थापाले उच्च सैन्य अधिकारीसँग छलफल गरिरहेका छन् । प्रधानसेनापति थापाले पृतनापतिहरुसँग भर्चुअल माध्यमबाट छलफल गरेका हुन् । विकसित घटनाक्रमबाट