नेचासल्यानमा १५ शैय्याको अस्पताल निर्माण गर्ने स्वास्थ्यमन्त्री त्रिपाठीको प्रतिबद्धता
काठमाडौं,३ माघ।स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेस त्रिपाठिले सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिकामा १५ बेडको अस्पताल निर्माणका लागि प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। १५ शैय्याको अस्पताल निर्माण गर्ने पूर्ब प्रतिबद्धता