एनआइसी एसियाको डेबिट कार्डका लागि अनलाइनबाटै आबेदन दिन सकिने
काठमाडौं,१३ माघ । एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने सहज प्रणालीको शुभारम्भ गरेको छ। ग्राहकलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी