शुरु भयो नेपालमा कोरोनाविरुद्धको खोप अभियान
काठमाडौं,१४ माघ । आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिएको छ । आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेका हुन् । शुभारम्भ कार्यक्रममा