सोलुखुम्बु : जुबुको सुकेपोखरी पुननिर्माणका लागि २ करोड ८0 लाख बजेट
होमनाथ खत्री सोलुखुम्बु, २ माघ। थुलुङ दुधकोशी गाउँपालिका ५ जुबुमा रहेको सुकेपोखरीको मुहार फेरिने भएको छ । जिल्लाको ऐतिहासिक,पुरातात्त्विक एवम् रमणीय स्थल सुकेपोखरी पुननिर्माणका लागि संष्कृती, पर्यटन तथा नागरिक उडुयन