खुम्बुमा ६१ घरलाई ग्याँस सिलिन्डर तथा खाद्यान्न वितरण
लाक्पा ग्याल्जेन शेर्पा सोलुखुम्बु,४ फाल्गुन ।पर्यटकीय क्षेत्र सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर १ बुप्सामा स्थानीय ६१ घरलाई ग्यांस , ग्याँस चुलो तथा खाद्यान्न वितरण गरिएको छ । डाइमार्डन