सोलुखुम्बु,१० फाल्गुन। नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव समूहको सोलुखुम्बु जिल्ला कमिटी अध्यक्षको जिम्मेवारी गोम्बु शेर्पा ‘कर्ज्याङ’ पाएका छन। सत्तारुढ दल नेकपा दुई समूहमा बिभाजित हुनुअघि एकीकृत
लण्डन । बेलायतका राजकुमार ह्यारी मान पदविमुक्त भएका छन् । दोस्रो सन्तानलाई जन्मदिने तयारीमा रहेका ह्यारी दम्पति अब दरबार नफर्किने भएका हुन् । गतबर्ष उनीहरुले दरबारको भूमिकाबाट अलग्गिने घोषणा गरेका
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रमुखमा रौतहटका डा. राजेश झा (अहिराज)लाई नियुक्त गरेकी छन्। मन्त्रिपरिषदको सिफारिका आधारमा राष्ट्रपति भण्डारीले झालाई नियुक्त गरेकी हुन्। यसअघि रहेका प्रमुख तिलक परियारलाई
होमनाथ खत्री सोलुखुम्बु, ७ फागुन । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ५ जुबुमा रहेको सुकेपोखरीमाआज(शुक्रबार) योजना कार्यान्वयन गराउनको लागि स्थलगत अनुगमन गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उडययन मन्त्रालयबाट २
काठमाडौं, ७ फाल्गुन ।७१ औं प्रजातन्त्र दिवसको अवसरमा नेपाली काँग्रेस (वीपी) केन्द्रिय समितिले आफ्नो केन्द्रिय कार्यालय गोंगबु आवासीय क्षेत्र सामाखुसी काठमाडौंमा जलपान गरि मनाएको छ । सो जलपानमा विवेकशिल साझाका
काठमाडौं, ७ फाल्गुन ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल- नेपाल समूहका शीर्ष नेताहरुले मुलुकको राजनीतिक परिस्थिति अत्यन्तै तरल रहेकाले जतिबेला जेसुकै पनि हुनसक्ने भन्दै तयारी अवस्थामा बस्न नेता कार्यकर्तालाई निर्देशन दिएका
काठमाण्डाै – बृहत् नागरिक आन्दोलनका तर्फबाट घोषणापत्र जारी भएको छ । प्रतिनिधि सभा विघटनको विरोधमा विभिन्न कार्यक्रम गर्दै आएको बृहत् आन्दोलनले टुँडिखेल मार्चपास आयोजना गरेर शुक्रवार घोषणापत्र जारी गरेको हो
काठमाडौं, ७ फाल्गुन ।नेकपा एकताका लागि अभियान चलाइरहेका उपाध्यक्ष वामदेव गौतमले आफ्नो चरित्रहत्या गर्ने गरी समाचार आएको भन्दै आपत्ति जनाएका छन् । शुक्रवार एक प्रेस नोट लेख्दै गौतमले भनेका छन्,
होमनाथ खत्री सोलुखुम्बु,७ फाल्गुन ।युनियन लाइफ इन्स्योरेन्स सोलुखुम्बुको बिमा सचेतना तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । अभिकर्ताहरुलाइ एक दिने अभिमुखिकरण कार्यक्रममा बोल्दै तीन नम्बर प्रदेशका सह इन्चार्ज राजु श्रेष्ठले
काठमाडौं | पूर्व राजा ज्ञानेन्द्र शाहाले प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा शुभकामना सन्देश दिँदै प्रजातन्त्र आएको सत्तरी वर्षपछि पनि प्रजातन्त्रकै विषयमा विवाद, द्वन्द्व र बहसमै व्यस्त र ग्रस्त रहेको जनाएका छन्।