थुलुङ दुधकोशी : वडा नं-९ लोखिममा सम्पूर्ण आवागमन बन्द
सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिकाको वडा नं-९ लोखिमले वडाका सम्पूर्ण क्षेत्रलाई उच्च जोखिमयूक्त क्षेत्र घोषणा गरी अत्यावश्यक काम बाहेकका सम्पूर्ण आवागमन बन्द गर्ने निर्णय गरेको छ। महामारीको रूपमा फैलिएको कोरोनाको नयाँ भेरियन्ट