नेपाली कम्युनिस्ट पार्टीले आज काठमाडौंमा एकता सन्देश सभा गर्दै
काठमाडौँ,५ पौष । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आज काठमाडौंमा एकता सन्देश सभा गर्दैछ। नेकपाले आज काठमाडौंको भृकुटीमण्डपमा एकता सन्देश सभा गर्न लागेको हो । बागमती प्रदेश कमिटी,सम्पर्क समन्वय र