प्रचण्डको प्रस्तावमा पाँच भाइ एक ढिक्का
काठमाडौं,३० कार्तिक ।सत्तारुढ नेकपाको शुक्रबार बसेको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव सचिवालयका बहुमत सदस्यको सहमतिमा ल्याइएको नेताहरूले बताएका छन्। पार्टीभित्रको संकट समाधानका लागि भन्दै अध्यक्ष