ओलीले प्रतिनिधिसभा मात्र होइन,संविधान नै विघटन गरिदिएः पूर्वसभामुख ढुंगाना
काठमाडौ, २७ पुस । पूर्वसभामुख दमननाथ ढुंगानाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा मात्र नभइ संविधान नै विघटन गरिदिको बताएका छन् । सोमबार काठमाडौंमा संविधानसभा सदस्य मञ्चद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले