सुदूरपश्चिम प्रदेशमा १० सांसदले छोडे एमाले,थप तीन जनाले भोलि सनाखत गर्ने दावी
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले)बाट निर्वाचित १३ सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन् । नेकपा (एकीकृत समाजवादी)मा सनाखतका लागि पूर्णा जोशी, माया भट्ट , दुर्गा विक, अमर साउँद,