प्रतिनिधिसभा बैठक : अवरोधका बीच बिनियोजन बिधेयक पारित,अर्को बैठक असोज ४ गते
काठमाडौं।प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०७८ पारित भएको छ। सभामुख अग्नि सापकोटाले एमालेको अवरोधकै बीच विनियोजन विधेयक, २०७८ निर्णयार्थ पेस गरेका थिए।संसद बैठक सुरु भए लगत्तै सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई समय