पार्टीबाट नवनिर्बाचित जनप्रतिनिधिहरुलाई एमाले सोलुको सम्मान
सोलुखुम्बु।नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुले गएको स्थानीय तह निर्बाचनमा निर्बाचित जनप्रतिनिधिहरुलाई सम्मानित गरेको छ। सदरमुकाम सल्लेरीमा शनिबारबाट जारी जिल्ला कमिटीको चौथो पूर्ण बैठकका क्रममा उपस्थित जनप्रतिनिधिलाई सम्मानित गरिएको एमाले सोलुखुम्बुले