पार्टी कार्यालयमा बीपीको हटाएर प्रचण्डको फोटो झुण्ड्याउन देउवालाई मिश्रको सुझाव
काठमाडौं।प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले कांग्रेसको पार्टी कार्यालयमा बीपी कोइरालाकोे फोटो हटाएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को फोटो झुन्ड्याउन सुझाव