नेपाली पोशाक हरेक नेपालीको पहिचान : मन्त्री आले
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेमबहादुर आलेले अब बस्ने क्याविनेटबाट राष्ट्रिय पोशाकको आधिकारिकता घोषणा गर्न आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान, नेपालले राष्ट्रिय पोशाक