माओवादी केन्द्र : ३ आयोग अध्यक्षमा पुरानै नाम सर्बसम्मत
काठमाडौं।नेकपा माओवादी केन्द्रको ८ महाधिवेशनको बन्दसत्र हलले ३ आयोगमा अध्यक्षको नाम सर्वसम्मत रूपमा पारित गरेको छ । निर्वाचन आयोगको अध्यक्षमा विष्णुपुकार श्रेष्ठ, अनुशासन आयोगको अध्यक्षमा टंक राई र लेखा आयोगको