माघ ७ गतेदेखि सार्बजनिक सेवा लिन कोरोना खोप कार्ड अनिबार्य
काठमाडौं । काठमाडौं उपत्यकामा माघ ७ गतेदेखि सार्वजनिक स्थानहरूमा प्रवेश गर्दा अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको प्रमाण देखाउनुपर्ने भएको छ । आज बसेको उपत्यकाका तीन जिल्लाका सीडीओहरूको बैठकले कार्यालय, होटल, रेस्टुरेन्ट,