माघ मसान्तसम्मका लागि सबै प्रकारका आमसभा, जुलुस तथा भेलामा प्रतिबन्ध
काठमाडौं।सरकारले सबै प्रकारका आमसभा, जुलुस तथा भेला वा धेरे मानिस जम्मा हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को पुस ३० गतेको निर्णय अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को