पशुपति क्षेत्रभित्र अनधिकृत रूपमा बनाइएका टहरा हटाइने
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले आफ्नो क्षेत्रभित्र अनाधिकृत रुपमा सञ्चालनमा रहेका अस्थायी टहरा हटाउने भएको छ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले कोषको ऐन, कानुन र निर्णयबाहेक