माग पूरा नभएसम्म एमालेले संसद अवरोधलाई निरन्तरता दिने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दल बैठकले प्रधानन्यायाधीशबिरुद्ध ल्याइएको महाअभियोगको प्रतिबाद स्वरुप अन्य चार न्यायाधीशबिरुद्ध महाभियोग लगाउने बिषयमा कुनै निर्णय नगरी सकिएको छ । बैठकमा प्रधानन्यायाधीशविरुद्धको महाअभियोग,