थुलुङ संस्कृति संरक्षण समाजले जुटायो देउसी भैलीबाट तीन लाख बढी रकम
सोलुखुम्बु।थुलुङ संस्कृति संरक्षण समाजले देउसी भैलोबाट संकलित रकमले थुलुङ जातिहरुको पुरानो सांस्कृतिक सम्पदाहरुको पुननिर्माण गर्ने भएको छ । थुलुङ राईहरुको भाषा, संस्कृति संरक्षण गर्ने उद्धेश्यले थुलुङ संस्कृति संरक्षण समाज थुलुङ