प्रसिद्ध तीर्थस्थल दुधकुण्डमा स्वास्थ्य शिबिर सम्पन्न
दिप खालिङ,सोलुखुम्बु।४ हजार ६ सय मिटर उचाइमा रहेको प्रसिद्ध तीर्थस्थल दुधकुण्डमा स्वास्थ्य शिबिर सम्पन्न भएको छ। सोलुदुधकुण्ड नगरपालिका वडा नं १ मा अवस्थित सो तीर्थस्थलमा आउने यात्रीहरुको स्वास्थ्य समस्यालाई मध्यनजर