पर्यटीय सिजनमा मर्मत रोकेर त्रिभुवन विमानस्थलबाट नियमित उडान गर्न मन्त्री पाण्डेको ध्यानाकर्षण
काठमाडौं।नेपाल ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (TAAN) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सुरु भएको मर्मत कार्यलाई रोकेर पर्यटकीय सिजनमा नियमित उडान गर्न पर्यटन,संस्कृति तथा नागरिक उड्डयन मन्त्री