मंसिरको अन्तिम हप्ताबाट जिल्लामा १०० दिने राष्ट्रिय अभियान सञ्चालन गर्ने सोलु कांग्रेसको निर्णय
सोलुखुम्बु । नेपाली काँग्रेस सोलुखुम्बुले यही मंसिरको अन्तिम हप्ताबाट जिल्लामा पार्टीको १०० दिने राष्ट्रिय अभियानका कार्यक्रम सुरु गर्ने भएको छ। जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पाको अध्यक्षतामा सोमबार सम्पन्न केन्द्रीय सदस्यसहितको