नियोजित र योजनाबद्ध रूपमा भइ रहेका गलत प्रचारको पछि नलाग्न पालिकाबासीलाई माप्य अध्यक्ष राईको आग्रह
सोलुखुम्बु।जिल्लाको माप्यदुधकोशी गाउँपालिकाले युवाहरुलाई बैदेशिक रोजगारीका लागि पठाउन पालिकाको संलग्नता नरहेको स्पष्ट पारेको छ। कोरिया पठाउने भन्दै माप्य दुधकोशी गाउँपालिकाले युवाहरूबाट पैसा उठाएको भन्दै सामाजिक सञ्जालमा कतिपयले आरोप लगाईरहेका बेला