आठजना प्रहरी नायव महानिरीक्षकहरुलाई दर्ज्यानी चिन्ह
काठमाडौं।नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ मंसिर १७ गतेको निर्णय अनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ८ जना प्रहरी नायव महानिरीक्षकहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको छ। प्रहरी महानिरीक्षक