काठमाडौँ–तराई मधेस द्रूतमार्ग आयोजनामा देखिएका समस्या समाधानमा सरकार प्रयासरत : रक्षामन्त्री राई
फाईल तस्बिर काठमाडौँ, २४ वैशाख । रक्षामन्त्री मानवीर राईले राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेस द्रूतमार्ग आयोजनाअन्तर्गत काठमाडौँतर्फको प्रस्थान विन्दु खोकना क्षेत्रमा देखिएका समस्या समाधानोन्मुख भइरहेको बताएका छन् । मन्त्रालयमा आज आयोजित