सरकारले ल्यायो राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम,प्रधानमन्त्री रोजगार खारेज
काठमाडौं,७ माघ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुवात गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम’ खारेज गरेर सरकारले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम ल्याएको छ । वैदेशिक ऋण लिएर प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत