नेसपा(नयाँ शक्ति)को अध्यक्षमा भट्टराई विजयी,चापागाईंलाई पत्याएन्न प्रतिनिधिहरुले
केदार बस्नेत,काठमाडौ।नेपाल समाजवादी पार्टी नेसपा(नयाँ शक्ति) को प्रथम महाधिवेशनबाट अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित भएका छन्। अध्यक्षका अर्का उम्मेदवार नेत्रप्रसाद चापागाईंलाई भारी मतान्तरले हराउँदै भट्टराई बिहीबार नेसपा(नायक शक्ति)को अध्यक्षमा निर्वाचित भएका