नेमकिपाको आठौँ महाधिवेशन आजदेखि सुरू हुँदै, भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिने
काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौँ महाधिवेशन आजदेखि सुरू हुँदैछ। आज बिहान १० बजे कमलविनायकको लान्चा फल्चा, मध्यपुरथिमिको बोडेलगायत ठाउँमा बाजागाजा,झाँकीसहित सांस्कृतिक कार्यक्रम गर्दै दिउँंसो १ बजे सल्लाघारीमा