पूर्बराजालाई नजरबन्द र मलाई पुनः पक्राउ गर्ने तयारी भइ रहेको छ : दुर्गा प्रसाई
काठमाडौं।राष्ट्र,राष्ट्रियता तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले पूर्बराजा ज्ञानेन्द्र शाहलाई नजरबन्दमा राख्ने र आफुलाई झुटा मुद्दा लगाई पुनः पक्राउ गर्ने तयारी भइ रहेको दावी गरेका छन् । सामाजिक सञ्जाल