नेपाली कांग्रेसका जेष्ठ राजनीतिज्ञ सभा सदस्य बस्नेतको निधन
केदार बस्नेत,काठमाडौ।नेपाली कांग्रेसका जेष्ठ राजनीतिज्ञ सभा सदस्य,एवं शताब्दी पुरुष गणेश बहादुर बस्नेतको निधन भएको छ।नेपाली कांग्रेस सोलुखुम्बुका पुर्व उपसभापति समेत रहनुभएका बस्नेतको हिजो मंगलबार काठमाडौ स्थित निजी निवास कुमारीगालमा १०२