गृहमन्त्री लेखकले गरे तिनकुनेको अनुगमन,क्षतिको विवरण संकलन गर्दै काठमाडौं प्रशासन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादीहरुले आगजनी, तोडफोड र लुटपाट गरेको काठमाडौंको तीनकुने,कोटेश्वरलगायतका क्षेत्रमा अनुगमन गरेका छन् । गृहमन्त्री लेखकसहित मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु शनिबार बिहान अनुगमनमा गएका हुन् । दुर्गा