६ दलका नेताले गरे संविधान पुनरावलोकन तथा सुधार आयोग गठन गर्न राष्ट्रपतिसंग आग्रह
काठमाडौं,२७ भदौ । विभिन्न ६ दलका दोस्रो तहका नेताहरुले संविधान पुनरावलोकन तथा सुधार आयोग गठन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसंग माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृृत