सकियो एसईई , असार ७ गतेभित्र नतिजा सार्बजनिक गरिने
काठमाडौं,२० चैत।राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीद्वारा सञ्चालित एसईई परीक्षा सम्पन्न भएको छ । कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रमा यही चैत ७ गतेबाट सुरु भएको एसईई