तीनकुने घटनाले देशको बेइज्जत गर्यो, उद्योगी–व्यवसायी आतंकित बने : रक्षामन्त्री राई
काठमाडौं । रक्षामन्त्री मानवीर राईले चैत १५ गते तीनकुने क्षेत्रमा राजावादीहरूको प्रदर्शनका नाममा भएका घटनाहरूले मुलुकको बेइज्जत गरेको बताउनुभएको छ । भाटभटेनी सुपर मार्केटलगायत अन्य व्यापार–व्यवसाय, उद्योगहरूमा भएको आगजनी, लुटपाट