युवाले देश बनाउने सङ्कल्प गरी त्यसलाई साकार पार्नुपर्छ : प्रधानमन्त्री ओली
काठमाडौँ,११ वैशाख । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता,अराजकता र पश्चमगनलाई अस्वीकार गर्दै समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवाहरुले सङ्कल्प र तागत देखाउनुुपर्ने बताउनुुभएको