सुरक्षा संयन्त्रहरूबीच समन्वयमा त्रुटि र रिक्तता भए दोहोरिन नदिन नेपाली सेनालाई प्रधानमन्त्री कार्कीको निर्देशन
काठमाडौं,२७ माघ । प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा नचुक्न नेपाली सेनालाई निर्देशन दिएकी छन् । सेना दिवसको पूर्वसन्ध्यामा सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि सुरू पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै विगतमा